विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं, २८ जेठ । पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।   आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।   […]

पुरा पढ़नुश

संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले […]

पुरा पढ़नुश

पानी पर्ने आसामा भ्यागुताको विवाह

चितवन, २८ जेठ भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् । आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो । बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा वेवारिसे गोली बरामद ।

रसीद आलम, बिरगंज ,२८ जेठ । नाली सफा गर्ने क्रममा फोहोरमा वेवारिसे गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहानै ०८:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित वीरगञ्ज महानगरपालिकाको JCB को सहयोगमा नाली सफा गर्ने क्रममा फोहोरमा संकास्पद रूपमा प्लाष्टिकको झोला फेला परेको र सो झोला प्रहरी […]

पुरा पढ़नुश

आजको मौसमः अत्याधिक गर्मीवाट बच्न माैसम बिभागकाे अनुराेध

काठमाडौं, २८ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा […]

पुरा पढ़नुश

बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

काठमाडौं, २८ जेठ उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती […]

पुरा पढ़नुश

मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने

काठमाडौं, २८ जेठ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।   अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा […]

पुरा पढ़नुश

प्रचण्डको पशुपति दर्शनमाथी बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

काठमाडौं, २८ जेठ  । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथी प्रश्न उठाएका छन् ।   नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन ।   ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा […]

पुरा पढ़नुश

सुदुरपश्चिम प्रदेशमा हडताल सुरु, नौ जिल्लाका जनजीवन प्रभावित

कैलाली, २८ जेठ । सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ ।   गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।   विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा […]

पुरा पढ़नुश

बिरगंजमा जनमत पार्टीद्वारा बृहत् पार्टी प्रवेश कार्यक्रम।

पर्सा ।रसीद आलम। बिरगंजमा जनमत पार्टीले पार्टी प्रवेश कार्यक्रम गरेको छ् ।शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा टाउन हलमा आयोजित सो प्रवेश कार्यक्रममा पूर्व कृषिराज्य मन्त्री एवं संविधानसभा सदस्य करिमा बेगम,नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ,  लोसपाका नेता सुधिरनाथ पाण्डे, नेकपा माओवादीका […]

पुरा पढ़नुश