नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा

काठमाडौं, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । प्रेस विज्ञप्ति प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट […]

पुरा पढ़नुश

दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए

भक्तपुर, १८ जेठ विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ । संस्थाको आर्थिक वर्ष २०७९.८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ । संस्थाले […]

पुरा पढ़नुश

युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ

दाङ, १८ जेठ युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको उनलाई पक्राउ गरिएको हो । रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । पक्राउ परेका रोकालाई  दाङ जिल्ला अदालतले सात दिन हिरासतमा […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुदै, यस्तो छ सेडुअल

नयाँदिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।   भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट […]

पुरा पढ़नुश

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

मुम्बई, १८ जेठ । फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ । यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ। तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन । जसकाकारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न ।   शाहले भनेका छन् कि, ‘अफवाह’, भीड़का कारणले मात्र यो फिल्मले बक्स अफिसमा […]

पुरा पढ़नुश

अमेरिका अभिनेता डयानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस, १८ जेठ । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ ।   लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।   लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ११ लाख बराबरको चोरी पैठारीका अबैध खाद्यान्न तथा कपडाहरू पक्राउ ।

रसीद आलम,बिरगंज ,१७ जेठ । भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध विभिन्न किसिमका खाद्यान्न तथा कपडाहरू पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा मंगलबार राती ८:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा बस्ने लालबाबु साहको दुई तल्ले पकी घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण,नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।   तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

पुरा पढ़नुश

मेक्सिकोमा लागु औषध तस्करसँगको झडपमा १० जनाको मृत्यु

मेक्सिको सिटी, १७ जेठ । मेक्सिकोमा दोहोरो झडपमा भएकाे गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिको सुरक्षाकर्मी माथी बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुदाँ १० जनाको मृत्यु भएको हो ।   मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न […]

पुरा पढ़नुश