उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त

सियोल, १७ जेठ । उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटेलाइट दुर्घटनाग्रस्त भएको छ ।   सो दुर्घटनाग्रस्त स्याटेलाइट समुन्द्रमा खसेको थियो । उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।   पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडो नै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको […]

पुरा पढ़नुश

मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त

मस्को, १७ जेठ । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ । सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।   बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना […]

पुरा पढ़नुश

भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस् !!

मुम्बई, १७ जेठ । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।   भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक […]

पुरा पढ़नुश

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली […]

पुरा पढ़नुश

उपप्रधानमन्त्री खडकाकी बुहारीको सवारी दुर्घटनामा परी निधन

बाँके, १७ जेठ । सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ। मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ ।   कोहलपुरका प्रहरी […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड आज अपरान्ह भारत भ्रमणमा जाँदै

काठमाडौं, १७ जेठ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् ।   प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै […]

पुरा पढ़नुश

प्रधानन्यायधिसमा सिफारिस कार्की बिरुद्ध उजुरी आब्हान, जेठ २६ गतेसम्म दिन सकिने

काठमाडाै‌, १७ जेठ । प्रधानन्यायधिसका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायधिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी आब्हान भएको छ ।   संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले कार्की बिरुद्धको उजुरी आब्हान गरेको हो । समितिका अनुसार कार्की बिरुद्धमा कुनै उजुरी भएमा आगामी जेठ २६ गतेसम्म दिन सकिनेछ ।   ‘नेपालको प्रधानन्याधिस पदमा देहाय बमोजिमका ब्यक्ति (कार्की)को […]

पुरा पढ़नुश

भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध

भक्तपुर, १७ जेठ । नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ । हालै उदघाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश निकालेको थियो ।  

पुरा पढ़नुश

पहिचान पक्षधरलाई कोसी प्रदेश सरकारले छलफलका लागि बोलायो

विराटनगर, १६ जेठ प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन […]

पुरा पढ़नुश

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवन, १६ जेठ पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५  पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जनाको पुरानो […]

पुरा पढ़नुश