अभिनेता आदित्य सिंह राजपूत मृत्युमा ‘लागु औषधको कनेक्सन’
मुम्बई, ९ जेठ । भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन् । ‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन । आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त […]
पुरा पढ़नुश