बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको भारतीय पिकअप पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,१० जेठ । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक भारतीय  पिकअप पक्राउ गरेका पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार साझ ६:३० मा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC […]

पुरा पढ़नुश

नवनियुक्त वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।   राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । […]

पुरा पढ़नुश

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका हुन् । […]

पुरा पढ़नुश

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति, अनुसन्धानमा तेर्साए १६ प्रश्न

काठमाडौं, १० जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।   भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन । हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ […]

पुरा पढ़नुश

बाघको आक्रमणबाट बारामा एक महिला गम्भीर घाइते

बारा, १० जेठ बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ । बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीय कपिल खरेलका अनुसार […]

पुरा पढ़नुश

नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं, १० जेठ । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ ।   राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।   राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० […]

पुरा पढ़नुश

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।   काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री […]

पुरा पढ़नुश

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, ९ जेठ प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्। काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा प्रतिबन्धित भारतीय नोट सहित एक मानिस पक्राउ ।

रसीद आलम, बिरगंज ,९ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने प्रहरी चौकी ईनर्वाले प्रतिबन्धित भारतीय नोट सहित एक ब्यक्तिलाई  पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार जेठ ८ गते  सोमबार बेलुकी ३:२५ मा विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा  प्रहरी चौकी ईनर्वा पर्साको प्रमुख वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको प्रहरी  […]

पुरा पढ़नुश

राहुल गान्धिको ट्रक यात्रा ।

नयाँदिल्ली, ९ जेठ । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन ।   उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।   यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ । कर्नाटक […]

पुरा पढ़नुश