सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी ‘असहज’ ब्याबहार

मुम्बई, १३ जेठ । आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ । यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन् । यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ ।   यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ ।   वास्तवमा आइफा […]

पुरा पढ़नुश

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम छपकैया- २ मा सम्पन्न।

रसीद आलम,बिरगंज ,१३ जेठ । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम छपकैया- २ मा सम्पन्न भएको सामुदायिक प्रहरी सेवा छपकैयाले जनाएको छ। आज विहान ८.०० वजेको समयमा  बिरगंज म.न.पा. वडा नं. २ स्थित छपकैया चोकमा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ […]

पुरा पढ़नुश

यौन धन्दाको आरोपमा दुई भारतीय सहित ७ जनालाई बिरगंजबाट पक्राउ ।

रसीद आलम, बिरगंज, १२ जेठ । वीरगञ्ज महानगरपालिका वार्ड न.१६ माईधिया पोखरी नगवास्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसमा यौन धन्दा चलिरहेको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक जिराभवानी गाउँपालिका वार्ड न. १ निवासी विनोद मुखिया सहित यौन धन्दामा संलग्न ७ जनाहरुलाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार होटलमा यौन व्यवसाय चलिरहेको गोप्य […]

पुरा पढ़नुश

पर्सामा १० के.जी.लागूऔषध चरेस सहित एक जना पक्राउ ।

रसीद आलम,बिरगंज ,१२ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी आशवारीको सन्युक्त टोलिले लागूऔषध चरेस सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहान १०:३० मा फुलवरिया देखि मुरलीगाउँ तर्फ उतर दक्षिण नहरको बाटोमा लागु औषध ओसार पसार भैरहेको  विशेष सूचनाको अधारमा […]

पुरा पढ़नुश

अधिवक्ता मेराज मियाँको अध्यक्षतामा सत्मार्ग फाउन्डेसन बिरगंज कार्यसमिति गठन।

पर्सा ,१२ जेठ । कानुन व्यवसायमा आफ्नो एक् अलग्गै पहिचान बनाउन सफल भएका एक पर्सेली अधिवक्ता मेराज मियाँको नेतृत्वमा सत्मार्ग फाउन्डेसनको पर्सा जिल्ला कार्यसमिति सफलतापुर्वक गठन भएको छ । फाउन्डेसनका केन्द्रीय अध्यक्ष तबरेज आलमको विशेष उपस्थितिमा बिहीबार पर्सा जिल्ला कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा मेराज मियाँ सँगै फाउन्डेसनको पर्सा जिल्ला उपाध्यक्षमा वसीम अख्तर अन्सारी, […]

पुरा पढ़नुश

बिरगंजमा अनलाइन मार्फत आईपिएल सट्टावाजी गर्ने ४ जना मानिसहरु पक्राउ ।

रसीद आलम,बिरगंज ,११ जेठ । बिरगंजमा अनलाइन(Online)मार्फत आईपिएल( IPL- 2023 )सट्टावाजी गर्ने ४ जना मानिसहरुलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार जेठ १० मा ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा Online मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी […]

पुरा पढ़नुश

३२ लाख बराबरको मालसामान लोड रहेको सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,११ जेठ । बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले  पक्राउ गरेको जनाएको छ । वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको विशेष सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार  विहान ९ बजे  वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई रोकी […]

पुरा पढ़नुश

‘नक्कली शरणार्थी प्रकरणमा कुँवरको संलग्नता छैन’

काठमाडौं, १० जेठ नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ । बुधबार सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी […]

पुरा पढ़नुश

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं, १० जेठ । गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको […]

पुरा पढ़नुश

नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर

काठमाडौं, १० जेठ । जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले  नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेको छ ।   प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि बुधबार सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, […]

पुरा पढ़नुश