कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

समाचार

काठमाडौं, ९ जेठ

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *