बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने

काठमाडौं, १ जेठ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।   जेठ १ गते राष्ट्रिय नाचघरमा […]

पुरा पढ़नुश

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

काठमाडौं, १ जेठ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।   शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी […]

पुरा पढ़नुश

ब्रेकिङ न्युज :पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं, ३१ वैशाख नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरा पढ़नुश

साढे ६ करोड मूल्य बराबरको अबैध जुत्ता बोकेका तीनवटा टक्र नियन्त्रणमा

हेटौडा, ३१ बैशाख । सशष्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।   प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशष्त्र प्रहरीको  १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो। हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा […]

पुरा पढ़नुश

कांग्रेसका पुर्व सांसद शेपाबिरुद्ध पक्राउ पुर्जि, मोबाईल अफ गरेर शेर्पा फरार

काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसका पुर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।   नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पा बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो । प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका […]

पुरा पढ़नुश

अपडेट नक्क्ली भुटानी शरणार्थी प्रकरण:खाँड माथी अनुसन्धान गर्न थप ४ दिन म्याद थप

काठमाडौं, ३१ बैशाख । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ ।   नेपाल प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।   नक्कली भुटानी शरणार्थी […]

पुरा पढ़नुश

श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ तथा अबैध लागु औषध गाँजा सहित भारतीय मोटरसाईकल सशस्त्र प्रहरी बलद्वारा पक्राउ ।

सर्लाही ,३१बैशाख । सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले  श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ । बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल […]

पुरा पढ़नुश

‘फरम्याट’ गरेकाले खाँणकाे माेबाइल ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ ।   प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।   ‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे […]

पुरा पढ़नुश

कर्नाटक जीत पछि राहुल गान्धीले भने, ‘नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो’

नयाँदिल्ली, ३१ बैशाख । कर्नाटकको निर्वाचन परिणाम कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् ।   भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।   ‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम […]

पुरा पढ़नुश

बालेन शाह भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।   सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् ।   उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, […]

पुरा पढ़नुश