सिएनएन: २०२३ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट गन्तब्यमा मुस्ताङ पनि

काठमाडौं, ३१ बैशाख । सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिक समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ।   […]

पुरा पढ़नुश

इन्स्टाग्रामको टिप्पणीले महाराष्ट्रमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु

मुम्बई, ३१ बैशाख । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।   सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।   साथै, सो झडपछि सो […]

पुरा पढ़नुश

भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी

  काठमाडौं, ३० बैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् ।   प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टचारको गन्ध मात्रै आएको […]

पुरा पढ़नुश

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौ, ३० बैशाख । भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।   काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि […]

पुरा पढ़नुश

कर्णाटकमा कांग्रेसको बिशाल अग्रता, बिजेपीका मुख्यमन्त्रीले हार स्विकार्दै भने, ‘अब लोकसभावाट फर्कनेछाै’

बैंग्लोर, ३० बैशाख । कर्णाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले अग्रता लिईरहेको छ ।   आज देखी सुरु भएको मतगणनामा कांग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकी सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ । आज सार्वजनिक गरेको मतगणनाको स्थीति […]

पुरा पढ़नुश

नेपाल ल क्याम्पसमा आइतबार बिदा

काठमाडौं, ३० वैशाख । नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ।   क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो।   उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो। ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा […]

पुरा पढ़नुश

नरिवल तेलको मसाजले हटाउनेछ, घुडाँ र कुइनोको कालो धब्बा !!

काठमाडौं, ३० बैशाख । हामी मध्ये धेरै जना यस्ता पनि छन्, जो सधैं आफ्नो अनुहारमा मात्र ध्यान दिन्छन्। अनुहारलाई चम्किलो बनाउन, कुनै पनि दागरहित, टोनसमेत बनाउन धेरै कुरा गर्छन तर यी सबैको बीचमा मानिसहरू कुहिनो र घुँडामा ध्यान दिन भने असमर्थ हुन्छन्। सायद तपाईले यो कुरामा ध्यान दिनु भएको होला तर यो पढेपछि तपाईले पनि […]

पुरा पढ़नुश

आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी निलम्बन ।

रसीद आलम,बिरगंज ,२९ बैशाख । आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनीलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा दरबन्दी आई.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी रवाना गरेको कार्यालयमा हाजिर हुन नगई सशस्त्र प्रहरी कर्मचारीको आचरण विपरीत […]

पुरा पढ़नुश

भन्सार छली ल्याइएका अबैध चामल वडा प्रहरी कार्यालय विर्ताद्वारा पक्राउ।

रसीद आलम,बिरगंज ,२९ बैशाख । विभिन्न नाकाबाट  चोरीपैठारी गरि ल्याएका अबैध चामल वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विभिन्न किसिमका ब्रान्ड भएका चामलहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको गोप्य सूचनाको आधारमा आज बेलुका २:०० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ताको प्रमुख प्रहरी निरीक्षक  […]

पुरा पढ़नुश

राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, २९ वैशाख । राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।   देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।   अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको […]

पुरा पढ़नुश