रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवादसमेत दिएका छन् । भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ […]

पुरा पढ़नुश

प्रेस काउन्सिलमा जागिर खुल्यो

काठमाडौं, २९ बैशाख । नेपाल प्रेस काउन्सिलमा जागिर खुलेको छ ।   अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो । आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।   जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला […]

पुरा पढ़नुश

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, २९ वैशाख । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।   चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा […]

पुरा पढ़नुश

लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा कांग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई निर्देशन

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ ।   नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो । आयोगले पार्टीको लेखा परिक्षण बेवसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालवाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक […]

पुरा पढ़नुश

संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौ, २९ बैशाख । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।   नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए ।   २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म […]

पुरा पढ़नुश

घरयासी झगडामा आफै माथी आगो लगाउने महिलाको उपचारको क्रममा निधन

बिराटनगर, २९ बैशाख । घरायासी झगडामा आफनै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफनो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी  शर्माको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार  बुधबार […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा आवश्यक निर्देशन ।

रसीद आलम,बिरगंज , २८ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि.(डिआईजी)जनक भट्टराईले आज जिल्ला प्रहरी  कार्यालय पर्साको निरीक्षणमा पर्सा  प्रहरी प्रमुख लगायत जिल्ला प्रहरी कार्यालय पर्साका सम्पुर्ण प्रहरी युनिट ईन्चार्जहरुको उपस्थितिमा वर्तमान राजनैतिक अवस्था, अपराध अनुसन्धान, लागु औषध नियन्त्रण, भन्सार चोरी, निकासी, अवैध उत्खनन् लगायत शान्ति सुरक्षा सम्वन्धी सम-सामायिक विषयवस्तुमा आवश्यक निर्देशन दिएका […]

पुरा पढ़नुश

वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड (WORLDLINK Communications Ltd) द्वारा बिरगंजमा फ्रि वाईफाइ नेट शुरु।

बिरगंज ,२८ बैशाख । वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड (WORLDLINK Communications Ltd) द्वारा बिरगंजमा फ्रि वाईफाइ नेट तीन ठाउँमा शुरु गरेको जनाएको छ। आज बेलुका २ बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड(WORLDLINK Communications Ltd) बिरगंजको […]

पुरा पढ़नुश

दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्येष्टी गरिने, कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त

बनेपा २८ बैशाख । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।   ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो ।   २०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको […]

पुरा पढ़नुश

दुर्घटनामा परेर एक मजदुरको मृत्यु

  सिरहा, २८ वैशाख। सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ। कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेकाबेला बेल्डले लागेर भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।   मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिएर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याए […]

पुरा पढ़नुश