भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

काठमाडौं, २८ वैशाख । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई […]

पुरा पढ़नुश

परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या

चितवन, २८ वैशाख चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई […]

पुरा पढ़नुश

आजवाट सरकारी वकिलले खाँणसँग बिषय केन्द्रित बयान लिने

काठमाडौं, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजवाट बयान सुरु हुने भएको छ ।   सरकारी वकिलले आजवाट पुर्व मन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो ।   ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले […]

पुरा पढ़नुश

इमरान पक्राउ पछि पाकिस्तानमा भडकियो हिंसा, पेशावरमा ४ जनाको मृत्यु

इस्लामबाद । पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।   उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।   मंगलवार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।   यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा […]

पुरा पढ़नुश

पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं !!

काठमाडौं, २८ बैशाख । घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै बिरुवाहरु मध्ये, पुदीना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ। पुदीनावाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।   तर यो विश्वास […]

पुरा पढ़नुश

नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट:पुर्व मन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।   जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।

पुरा पढ़नुश

प्रहरीले भन्यो- नक्कली भुटानी शरणार्थी प्रकरणको तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नू

काठमाडौं, २७ वैशाख । नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे  सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । बुधबार सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति जारी गरेर सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन […]

पुरा पढ़नुश

आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।   आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल महोत्तरीद्वारा चौरी गाईको पुच्छर सहित चारजना ब्यक्तिहरु पक्राउ ।

रसीद आलम,२७ बैशाख । सशस्त्र प्रहरी बल महोत्तरीले ५६६ थान चौरी गाईको पुच्छर सहित ४ जना मानिसहरुलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका अनुसार आज बिहान ९:२० को समयमा बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गणको टोलीले जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ३ स्थित मलिवाडा वसपार्कमा अवैध रुपमा लुकाई छुपाई प्रदेश […]

पुरा पढ़नुश

स्रोत नखुलेको बाह्र लाख रकमसहित पर्सामा २ जना मानिसहरू पक्राउ ।

रसीद आलम,बिरगंज ,२७ बैशाख । पर्सामा स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना ब्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार बैशाख २६ गते साझ ५ बजेको समयमा पर्सा बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुल स्थित जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने  प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको BR 05 […]

पुरा पढ़नुश