सीमावर्ती बजारमा भारतीयभन्दा नेपाली रुपैयाँ बलियो

पर्सा , २७ वैशाख । केही सातायता पर्सा ,बिरगंज र यसको सीमावर्ती भारतीय सहर रक्सौल , सिकटामा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ ।   विगतमा बिरगंजमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो, भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम […]

पुरा पढ़नुश

कांग्रेसका नेतासँग गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचारको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन

काठमाडौं, २७ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।   रन्जित कर्ण, गुरुराज […]

पुरा पढ़नुश

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।   प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।   नागरिकलाई नक्कली भुटानी शरणार्थी […]

पुरा पढ़नुश

४४ सहसचिवको सरुवा

काठमाडौं, २७ वैशाख नेपाल सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय श्रीपुरद्वारा कन्टेनर ट्रक पक्राउ ।

रसीद आलम,बिरगंज ,२६ बैशाख । बिल बिजक भन्दा बढी खुद्रा तथा धागो लोड रहेको कन्टेनर ट्रक वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा धागो लगायतका मालबस्तुहरू बोकेको ट्रक आईसिपि गेट हुदै विरगञ्ज पावरहाउस चोकतर्फ आउदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय […]

पुरा पढ़नुश

मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछ: प्रधानमन्त्री

काभ्रे, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।   काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना […]

पुरा पढ़नुश

विराटनगरबाट सुनका गहनासहित दुई जना पक्राउ

विराटनगर, २६ वैशाख विराटनगरबाट प्रहरीले सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट  पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेकोमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा […]

पुरा पढ़नुश

फरार सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं, २६ वैशाख नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मारेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएकोमा उनीमाथि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी सम्पर्कविहीन छन् । रायमाझीका […]

पुरा पढ़नुश

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’

काठमाडौं, २६ वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।   जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए ।   ठाकुर गैरे, तेजुलाल चौधरी, डा तोसिमा कार्की, देवेन्द्र […]

पुरा पढ़नुश

नियमित दुध लगाउँदा आउनेछ मुहारमा चमक, जानि राख्नुहोस् !!

काठमाडौं, २६ बैशाख । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ।   – यदि तपाईंले आफ्नो अनुहारमा […]

पुरा पढ़नुश