अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरद्वारा सवारी दुर्घटना न्यूनीकरण जनचेतनामूलक कार्यक्रम सप्पन्न ।
रसीद आलम,बारा,बैशाख १९। अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरद्वारा सवारी दुर्घटना न्यूनीकरण जनचेतनामूलक कार्यक्रम सप्पन्न भएको छ । सो कार्यक्रममा ट्राफिक पोष्ट जितपुरका कार्यालय प्रमुख वरिष्ठ सई टीका राज बरालद्वारा पथलैया बिरगंज सडक खण्डमा दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन गरि सडकमा चलेका सवारीहरुलाई कडाइका साथ चेकजाँच गर्ने ,ट्राफिक नियम उलंघन गर्नेलाई जरिवाना गर्ने ,रातिमा ट्ल्कने रातो रंगको […]
पुरा पढ़नुश