बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न असारसम्म समय थप
काठमाडौं, ५ वैशाख । नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो । प्राधिकरणका अनुसार तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गरिनेछ । न्यूनतम ५ अर्ब रुपैयाँ जीवन बिमा […]
पुरा पढ़नुश