तीन महिनापछि मृत भेटिएका सशस्त्र जवानकाे शव परिवारले बुझे

लमजुङ ८ चैत । मर्स्याङ्दी नदीमा खसेर हराइ रहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् । गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए ।   लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत […]

पुरा पढ़नुश

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते

लाहोर, ८ चैत । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।   पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।   उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ […]

पुरा पढ़नुश

बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप बिरगंजमा पक्राउ ।

रसीद आलम।पर्सा ,चैत ७। पर्सा प्रहरीले विल बिजक संकास्पद देखिएको पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउदै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.०८ लिंकरोड स्थित सडकखण्डबाट ना.३ च ३१५० नम्बरको पिकअप गाडीलाई […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा घरेलु मदिरा भठ्ठी नष्ट ।

रसीद आलम।पर्सा ,चैत ७। पर्सा प्रहरीले सात वटा घरेलु मदिरा भठ्ठी नष्ट  गरेको  जनाएको छ। पर्साका पकहामैनपुर गाँउपालिका वडा नं. ३ पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ४ अमरपट्टीमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको छ भन्ने प्राप्त सूचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीको […]

पुरा पढ़नुश

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

अत्तरिया, ७ चैत धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो । उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा […]

पुरा पढ़नुश

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

काठमाडौं, ७ चैत प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ । अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त […]

पुरा पढ़नुश

टुडिखेलमा घोडेजात्रा कार्यक्रम

काठमाडौं, ७ चैत । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ ।   टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो ।

पुरा पढ़नुश

उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

काठमाडौं, ७ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ । बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित […]

पुरा पढ़नुश

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

काठमाडौं, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।   सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।   बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

पुरा पढ़नुश

आज बैंक तथा वित्तिय संस्था खुल्लै रहने

काठमाडौं, ७ चैत । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।   काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको  ।   राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको […]

पुरा पढ़नुश