बिरगंजमा भन्सार छली ल्याउदै गरेको सामाग्रीहरू पर्सा प्रहरीद्वारा पक्राउ ।
रसीद आलम।पर्सा, फागुन २९।भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले पक्राउ गरेको छ। फागुन २८ मा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वाचोकबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा सो विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। उक्त नियन्त्रणमा लिएको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरूको […]
पुरा पढ़नुश