लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ
काठमाडौं, ३ फागुन । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन । अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागूऔषध भित्र्याई ओसार पसार, भण्डारण, विक्रि वितरण गर्ने कार्यमा संलग्न १३ […]
पुरा पढ़नुश