गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने।

  काठमाडौं, ५ माघ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न […]

पुरा पढ़नुश

सभामुखमा निर्वाचित देवराज घिमिरे को हुन् ?

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित […]

पुरा पढ़नुश

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय।

एजेन्सी तेहरान, ५ माघ १७ वर्षीया श्रीमतीको टाउको काट्ने एक व्यक्तिलाई इरानको न्यायपालिकाले आठ वर्षको जेल सजाय सुनाएको छ। गत वर्ष तथाकथित “अनर किलिंग“ पछि अहवाजमा मोनाको काटिएको टाउको बोकेको सज्जाद हेदरीको तस्बिरहरूले व्यापक आक्रोश मच्चाएको थियो । न्यायपालिकाका प्रवक्ताले मोनाका आमाबुवाले उनलाई बदला दिनुको सट्टा हत्याको लागि “माफ“ गरेको बताए । उनका बुबाले यसअघि […]

पुरा पढ़नुश

आज प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै, यसरी हुनेछ निर्वाचन।

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजे बस्दैछ। बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज […]

पुरा पढ़नुश

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग।

काठमाडौं, ५ माघ । कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ । बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् । उनले आजको कार्यसूची स्थगित गरेर भए पनि […]

पुरा पढ़नुश

प्रधानमन्त्रीले टिचिङ पुगेर विमान दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई भेटे।

काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न […]

पुरा पढ़नुश

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने।

एजेन्सी वासिंगटन, ५ माघ माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति  अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन् । पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन् । अधिकांश कम्पनीले […]

पुरा पढ़नुश

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी।

  काठमाडौं, ५ माघ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको विशेष संयुक्त टोलिद्वारा विभिन्न मितिमा अबैध लागु औषध पक्राउ ।

माघ  -०४, बिरगंज ।रसीद आलम। समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सा संग मेल खन्छ। जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको पर्सा जिल्लामा आएका दिनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको विशेष संयुक्त टोलिद्वारा विभिन्न मितिमा अबैध लागु औषध पक्राउ ।

माघ  -०४, बिरगंज ।रसीद आलम। समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सा संग मेल खन्छ। जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको पर्सा जिल्लामा आएका दिनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा […]

पुरा पढ़नुश