चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या।
एजेन्सी बेइजिङ, ४ माघ चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ, । राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो । जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार […]
पुरा पढ़नुश