तीन महिनामा ८६ अर्बभन्दा बढी अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त
रसीद आलम । काठमाडौं, २७ कात्तिक चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ […]
पुरा पढ़नुश