राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

रसीद आलम। काठमाडौं, २६ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए । भण्डारीले आइसल्याण्डको राजधानी […]

पुरा पढ़नुश

नेपालको पर्सा भारतको बिहार सिमा नाका प्रहरीबीच द्विपक्षीय छलफल:चुनावी सुरक्षा लक्षित।

कार्तिक २५ शुक्रबार । बिरगंज वडा प्रहरी कार्यालय बिर्तामा सिमा नाकाका प्रहरी कार्यालयहरुबीच आपसी सहकार्य चुनावी सुरक्षा लक्षित द्विपक्षीय छलफल भएको छ । वडा प्रहरी कार्यालय अन्तर्गतका सिमा नाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षा साथै स्थानियस्तरमा दुवै देशका प्रहरीहरुबीच सहयोग आदान-प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा पर्सा जिल्ला वीरगंज महानगरको मुख्य सिमा […]

पुरा पढ़नुश

श्रीमतीको हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ।

कार्तिक २४ झापा, आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी […]

पुरा पढ़नुश

विभिन्न स्थानबाटअवैध लागूऔषध सहित ब्यक्ति पक्राउ:प्रहरी ।

कार्तिक २३ बुधबार रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित संजय होटलबाट अवैध लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका-६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित […]

पुरा पढ़नुश

डेंगु नियन्त्रण सम्बन्धि घरदैलो कार्यक्रम सम्पन्न ।

मधेस प्रदेश , कार्तिक २१ गते सोमबार । बिरगंज,समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा डेंगु नियन्त्रण सम्बन्धि घरदैलो कार्यक्रम घुसुकपुर छपकैया मा सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रका-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित घुसुकपुर टोलमा डेंगु […]

पुरा पढ़नुश

बिरगंजमा एटिएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको दुई जना पक्राउ:प्रहरी ।

कार्तिक २१ मधेस प्रदेश । सोमबार पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा […]

पुरा पढ़नुश

कुर्मी र यादवलाई जिताउने मतदाता उत्साहीत

मधेस प्रदेश ,वीरगञ्ज, २० कात्तिक : जसपा–एमाल गठबन्धनले पर्सा क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि जसपा–एमालले पर्सागढी नगरपालिकाको वडा नम्बर ३ र ५ मा घरदैलो कार्यक्रम गरेको हो । उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि जसपा–एमालको पक्षमा जनलहर बढेको […]

पुरा पढ़नुश

घरदैलाे कार्यक्रम थाल्दै सुरेन्द्र कुर्मीले भने-जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्छु।

वीरगञ्ज, १९ कात्तिक पर्सा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी र नेकपा एमाले बीच भएको गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीको घरदैलोले तिव्रता लिएको छ । आज क्षेत्र नं. २ अन्तर्गत पर्ने वडा नं. १० मा कुर्मीले घरदैलो गर्नुको साथै रयाली पनि निकालेका थिए । घरदैलो र रयालीमा जसपा र एमालेका कार्यकर्ता […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल नं.१३ हे. क्वा. पर्सा द्धारा १२ लाख भन्दा बढीको विभिन्न सामानहरु तथा लागु औषध बरामद।

रसीद आलम । वीरगन्ज, १९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल १३ नंबर हेड क्वाटरका  पर्साले  लाखौंको विभिन्न सामानहरु बरामद गरेको जानकारी प्राप्त भएको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.१३  हे. क्वा. पर्सामा पर्ने विभिन्न बिओपिद्धारा यस हप्ताबरामद गरिएको करिब १२ लाख भन्दा बढीको माछा, सुर्ति, अटो पार्ट्स अन्य, लगायतका सामानहरु […]

पुरा पढ़नुश

तीन जना हुण्डी कारोबारी पक्राउ:नेपाल प्रहरी ।

कार्तिक १८ शुक्रबार ।काठमाडौं, बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ । पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई हाल काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई हाल काठमाडौं नक्साल बस्ने ६७ […]

पुरा पढ़नुश