सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरको सक्रियतामा ३४ लाख भन्दा बढीको पटाका नष्ट।
रसीद आलम वीरगन्ज, १७ कार्तिक । मधेस प्रदेशमा सशस्त्र प्रहरीले बरामद गरेको लाखौंको पटाका नष्ट गरेको जानकारी प्राप्त भएको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा मधेश प्रदेशको ८ जिल्लाबाट बरामद गरिएको करिब ३४ लाख भन्दा बढीको पटाका सशस्त्र प्रहरीले नष्ट गरेको हो । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयको तथ्यांक अनुसार ३४ लाख ७३ हजार २७ रुपैयाँ […]
पुरा पढ़नुश