पर्सा र मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ: नेपाल प्रहरी ।
कार्तिक- ८ पर्सा मंगलबार जुवातास खेलिरहेको अवस्थामा पर्सा र मकवानपुरको विभिन्न ठाउँबाट ३७ जना ब्यक्तिलाई पक्राउ गरिएको जानकारी नेपाल प्रहरीले दिएको छ। वीरगंज महानगरपालिका-१७ पर्सा अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा […]
पुरा पढ़नुश