क्रिकेटर सन्दीप लामिछाने प्रहरीको फान्दामा।

असोज २० काठमाडौ  रसीद आलम क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । नाबालिग किशोरीको  बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक  महिनापछि नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने  अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले  सन्दीप लाई नियन्त्रणमा लिएर […]

पुरा पढ़नुश

समुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा डेंगु रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम।

असोज -१४ शुक्रबार बिरगंज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा न.- २ मा डेंगु रोग सम्बन्धि जनचेतना मुलक घरदैलो कार्यक्रम गरियो। सो कार्यक्रममा छपकैया-२ वडा अध्यक्ष महमद रेयाज मिया ज्युको अगुवाइमा डेंगु रोग बारे स्थानीय वासीलाई जानकारी गराउदै आसपास का ठाउँ सरसफाई गर्ने ,पानी जम्न नदिन सम्बन्धि […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय छपकैया-१ द्वारा लागु औषध, तस्करी तथा अन्य गैर कानुनीकार्य न्यूनीकरण र नियन्त्रणमा ,स्थानीयवासीमा शान्ति सुरक्षाको अनुभुती ।

असोज -११ बिरगंज समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सा संग मेल खन्छ। जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतको पर्सा जिल्लामा आएका दिनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी […]

पुरा पढ़नुश

बिरगंजमा दशैं सस्तो बजार संचालन।

वीरगंज, १० असोज      रसीद आलम दशैंको उपलक्ष्यमा वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गर्नु भयो । संघले आयोजना गरेको सस्तो बजारबाट वीरगंज लगायत आसपास क्षेत्रका आम सर्वसाधारण जनताहरु लाभान्वित हुने विश्वास गरिएको छ। नेपालीहरुको महान चांड बडादशैंको अवसरमा हरेक बर्ष झै यसपालि पनि घरेलु तथा साना […]

पुरा पढ़नुश

आमाको हत्या गर्ने छोरा पक्राउ–बारा प्रहरी

असोज -१०  रसीद आलम (बिरगंज ) जिल्ला प्रहरी कार्यलय बाराले जय किशोर यादवलाई  आफ्नो सौतेनी आमाको हत्या गरेको आरोपमा पक्राउ गरेको जानकारी गराएको छ । बारा प्रहरीका प्रेस बिज्ञप्ति अनुसार मिति २०७९/०५/३० गते साँझ अन्दाजी ६:१५ बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर […]

पुरा पढ़नुश

बाराका एस.पी.बोगटीका नेतृत्वमा नक्कली नोटको एक कारोबारी पक्राउ,बारावासिमा शान्ति सुरक्षाको अनुभुति,तस्करहरु त्रसित ।

असोज ९  रसीद आलम (बिरगंज ) जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र बारा जिल्लाबाट खटिएका प्रहरीको सङयुक्त टोलिले २०७९-०६-०७ गते साँझ ७:४५ मा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोलका जगदेव महतो नुनियालाई ८२५००/- का नक्कली नेपाली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले प्रेस बिज्ञप्तिमार्फत जानकारि […]

पुरा पढ़नुश

छिपहरमाई गाउँपालिकाका प्रमुख मनाेज गुप्ता, उपप्रमुख लिलावती देवी कानु लाई निर्वाचन आयोगको जरिवाना।

असोज -८  बिरगंज । म.अरशद  २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित पर्साका छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता  र उप प्रमुख  लिलावती देवी लाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्तासहित […]

पुरा पढ़नुश

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा सरसफाइ कार्यक्रम ।

बिरगंज , असोज ०८ गते शनिबार ।रसीद आलम हिन्दु धर्मावलम्बीहरुको महानपर्व बिजयादशमी,दिपावली ,छट पर्बको अवसरमा सन्सारीमाई मन्दिर सरसफाइ गरिएको जानकारी सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को अध्यक्ष ग्यासुदिन ठकुराईले दिए। सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को आयोजना शनिबार बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित सन्सारीमाई मन्दिर परिसरमा सरसफाइ गरिएको हो। सामुदायिक सेवा केन्द्र छ्पकैया-२ […]

पुरा पढ़नुश

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड , एक करोड क्षति

वीरगञ्ज – नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीले नगरपालिकाको कार्यालयमा तोडफोड गराएको सिम्रौनगढका मेयर किसोरी प्रसाद कलवारले आरोप लगाएका छन् । बिहिबार नगरपालिका प्रागंनमा पत्रकार सम्मेलन गरि मेयर कलवारले सो आरोप लगाएका हुन । उनले बिद्यार्थीहरुलाई उचालेर नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीहरुले नगरपालिकाको सम्पतिमा माथि क्षति पु¥याएको दावी गरे । उहाँले पुर्व नगर प्रमुखलाई […]

पुरा पढ़नुश

नेपाल खेलकुद महासंघ वीरगंज महानगर अधिवेशनको सम्पुर्ण तयारी पुरा

वीरगंज, असोज ७ नेपाल खेलकुद महासंघको प्रथम वीरगंज महानगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय सह ईन्र्चाज रमेश पौडेलको प्रमुख आतिथ्यमा हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे पदम पार्टी सेन्टर वीरगंजमा हुने आयोजकले जनाएको […]

पुरा पढ़नुश