समुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा डेंगु रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम।

समाचार
  • असोज -१४ शुक्रबार बिरगंज
    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा न.- २ मा डेंगु रोग सम्बन्धि जनचेतना मुलक घरदैलो कार्यक्रम गरियो।
    सो कार्यक्रममा छपकैया-२ वडा अध्यक्ष महमद रेयाज मिया ज्युको अगुवाइमा डेंगु रोग बारे स्थानीय वासीलाई जानकारी गराउदै आसपास का ठाउँ सरसफाई गर्ने ,पानी जम्न नदिन सम्बन्धि जनचेतना मुलक निर्देश दिईयो।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई,वडा न.- २ का वडा सदस्य अब्दुल लतिफ अन्सारी ,बसिर मिया हजाम,रम्भा देवी लगायत स्थानीय वासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *