प्रधानमन्त्रीको पहलमा,जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी
असोज -४ काठमाडौं नेपालको जलविद्युत ,पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लागानि भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले इन्डोनेशियाको राजदूत हेरु हारतान्तो सुबोलो संग आग्रह गरेका छन । मंगलबार बालुवाटारमा नेपालका लागी इन्डोनेशियाका राजदूत सुबोलो संगको भेट-वार्तामा नेपालका पर्यटन ,जलविद्युत अन्य सम्भावित ब्यवसायमा इन्डोनेशियाका सारकारी तथा निजि क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको पर्यटनलाई इन्डोनेशियाका पर्यटक बीच सुमधुर […]
पुरा पढ़नुश