उमाशंकरलाई प्रश्न : ‘एमालेमुक्त मधेश’ अभियान छाडेर एमालेमै किन ?

० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ । यसै सन्दर्भमा नेता अरगरियासँगको गरिएको कुराकानीको सम्पादित अंश : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा स्थापित नेता हुनुहुन्थ्यो । जिम्मेवारीका दृष्टिले […]

पुरा पढ़नुश

म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

३० भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो । […]

पुरा पढ़नुश

क्लासिक टेकले ल्यायो ‘बडा फेस्टिबल’ अफर

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरूको महान् चाड दशैँको मौका पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफर निम्न वर्गलाई लक्षित गरेर ल्याइएकाे कम्पनीले जनाएकाे छ । अब एक सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक सात सय ४१ रुपैयाँ र आईपीटीभीकाे मासिक एक सय ५० रुपैयाँमात्र पर्नेछ । यस्तै ग्राहकले बजारकाे भन्दा ५० […]

पुरा पढ़नुश

साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत बाटुलीलाई स्वदेश ल्याइयो

भदौ ३०,  साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका २ की बाटुली सुनारलाई दूतावासको सहयोग र समन्वयमा नेपाल ल्याइएको छ । आफूले काम गर्ने घरको माथिल्लो तलाको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते हुनुभएकी बाटुलीलाई अस्पतालले परिवारको साथमा राखेर उपचार गर्दा छिटो निको हुन सक्ने भन्दै स्वदेश लैजान भनेपछि दूतावासले परिवार र साउदीको विभिन्न […]

पुरा पढ़नुश

मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलद्वारा प्रतिवेदन पेश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र गृहमन्त्री बालकृष्ण खाणको निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई […]

पुरा पढ़नुश

बागमती किनारको सुकुम्बासी समस्या समाधान गर्छौं : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समाधान खोज्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बागमती किनारका बस्तीहरुमा आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने बताएका हुन् । ‘अहिले बागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानून बमोजिम […]

पुरा पढ़नुश