एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ,२४ कार्तिक । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत […]

पुरा पढ़नुश

ह्यारिसमाथि ट्रम्पको जितका पाँच प्रमुख करण

काठमाडौँ,२२ कार्तिक  । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास गरे । उनको शासनकालमा पनि रिपब्लिकन नेता ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो । ग्यालप पोलिंग फर्मका अनुसार यो दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको सबैभन्दा कम रेटिंग थियो । […]

पुरा पढ़नुश

उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी

काठमाडौँ ,२१ कार्तिक । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ । कांग्रेस उपनिर्वाचन केन्द्रीय संयोजन समितिले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको हो । जसमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज […]

पुरा पढ़नुश

रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका तीन उमेदवार चयन

रौतहट ,२१ कार्तिक । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ । नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को […]

पुरा पढ़नुश

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौँ,२१ कार्तिक  । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश […]

पुरा पढ़नुश

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

काठमाडौँ ,२१ कार्तिक । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् । यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवले देउसी-भैलो टोलीलाई स्वागत गर्दै तिहारको शुभकामना व्यक्त

  रसीद आलम,काठमाडौं, १९ कार्तिक। खानेपानी मन्त्री प्रदीप यादवले तिहारको विशेष अवसरमा नेपाल प्रहरीको देउसी-भैलो टोलीलाई आफ्नो निवासमा स्वागत गरेका छन्। देउसी-भैलोको परम्परागत गीत र नृत्यको रमाइलोमा सहभागी हुँदा मन्त्री यादवले नेपाली संस्कृति र परम्परालाई सम्मान गर्ने यो अवसरमा अत्यन्तै खुशी महसुस गरेको बताए। उनले तिहारको उल्लासमार्फत भाइचारा, प्रेम र एकताको भावना थप बलियो होस् […]

पुरा पढ़नुश

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

काठमाडौं,१८ कार्तिक  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाई गरेका छन् । विश्वका […]

पुरा पढ़नुश

स्वर्णिम वाग्लेले हिरासतमा लामिछानेलाई दिए पुस्तक उपहार

काठमाडौं,१७ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको स्पष्ट पारेका छन् । उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन् । सो क्रममा […]

पुरा पढ़नुश

विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो- उपप्रधानमन्त्री सिंह

काठमाडौं, १६ कार्तिक । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन् । आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे । सम्बोधनको क्रममा उनले […]

पुरा पढ़नुश