पुर्वसभामुख दमननाथ ढुंगनाको निधन, कलेजो रोगवाट थिए पीडित, निधनमा राष्ट्रपतिद्वारा दु:ख व्यक्त
काठमाडौं ,३ मंसिर । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आइतबार दिउँसो निधन भएको जनाइएको छ । उनी फोक्सो क्यान्सर तथा कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखी उपचाररत थिए । ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित […]
पुरा पढ़नुश