प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

  महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।   पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।   अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।   बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै […]

पुरा पढ़नुश

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

काठमाडौं ,१९ मंसिर । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।   समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ ।   यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको […]

पुरा पढ़नुश

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

चितवन, १९ मंसिर  । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।   मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।   “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ […]

पुरा पढ़नुश

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

  महोत्तरी,  १८ मंसिर । मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफुले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन ।   प्रहरीले चलाएको एण्टि ड्रग क्याम्पियनको आइतबार  सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफुलाई मधेश वल्ल लागुपदार्थको कारण समस्या कनेको थाहा पाएको बताएका हुन् ।   बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउदै […]

पुरा पढ़नुश

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिदैँ कांग्रेसकाे कमब्याक

नयाँ दिल्ली, १७ मंसिर । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको राजनीतिक प्रतिस्पर्धापछि सत्ता कसको हातमा हुन्छ भन्ने तस्विर आज स्पष्ट हुनेछ । उम्मेदवारदेखि जनतासम्म सबैको नजर आजको नतिजामा छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ । अहिले मतगणनाको पहिलो ट्रेन्ड आइसकेको छ । पहिलो एक घण्टाको मतगणना पछि कुन प्रदेशको प्रवृत्तिमा को अगाडि […]

पुरा पढ़नुश

नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने, खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे।

काठमाडौं, १६ मंसिर  । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन । उच्चअदालत,पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ । उच्च अदालत, पाटनलले आज आफनो फैसाला […]

पुरा पढ़नुश

एमालेको पदयात्रा आज अमरगढी पुग्ने

काठमाडौं, १५ मंसिर  । हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा  आज अमरगढी पुग्दैछ ।   हिजो झुलाघाटवाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, […]

पुरा पढ़नुश

पुर्वमन्त्री खाँड थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ

काठमाडौं, १५ मंसिर  । नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ ।   हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो । अदालतमा जारी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका […]

पुरा पढ़नुश

प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दुतावास, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं, १४ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् […]

पुरा पढ़नुश

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग […]

पुरा पढ़नुश