खानेपानी मन्त्री यादवको छड्के अनुगमन : मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित
काठमाडौँ, १ बैशाख — खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा विशेष टोलीले आइतबार (मिति २०८१ साल चैत ३१ गते) खानेपानी मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ। हालसालै कार्यालयमा कर्मचारीहरूको अनुपस्थिति र समयपालन नगर्ने प्रवृत्तिबारे व्यापक गुनासा उठिरहेका सन्दर्भमा उक्त अनुगमन गरिएको मन्त्री यादवले जानकारी दिए। अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग […]
पुरा पढ़नुश