भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्ष लाई पक्राउ नगरेको भन्दै स्थानीयले जलाए गृहमन्त्रीको पुतला
सिरहा, २० चैत । सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेको छ । पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् । भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव […]
पुरा पढ़नुश