अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य
काठमाडौं, २६ माघ । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । यी अन्तरिक्ष खोजका लागि रहेका एजेन्सीहरू मध्ये एक राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) पनि एक हो। अब नासाले ब्रह्माण्डको अर्को रहस्य खोलेको छ । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डमा […]
पुरा पढ़नुश