वीरगञ्जमा अबैध रूपमा ल्याइँदै गरेको रु ४ लाख बराबरको मोबाइल डिस्प्ले र तामाको तार बरामद
वीरगञ्ज, २४ माघ । बिहीबार बिहान ८:१० बजे वीरगञ्ज महानगरपालिका-१५ स्थित त्रिभुवन राजमार्गको प्रतिमा चौकमा सुरक्षाकर्मीहरूले ठूलो परिमाणमा अबैध सामान बरामद गरेका छन्। सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको ११ जनाको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली लुकाइछिपाई ल्याइँदै गरेको अन्दाजी रु ४ लाख बराबरको विभिन्न ब्रान्डका मोबाइल डिस्प्लेहरू […]
पुरा पढ़नुश