पृथ्वीमा जीवकाे कहिले उत्पति भयो ? नयाँ अनुसन्धानबाट चकित पार्ने खुलासा
काठमाडौं, २३ माघ । पृथ्वीमा जीवनको उत्पत्तिलाई लिएर वैज्ञानिकहरूबीच दशकौंदेखि बहस गरिरहेका छन । तर, अब एक नयाँ अनुसन्धानले पहिले सोचेको भन्दा धेरै करोड वर्ष पहिले जीवन सुरु भएको दाबी गरेको छ । नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एउटा महत्त्वपूर्ण अध्ययनमा वैज्ञानिक एडवर्ड मुडी र उनको टोलीले जीवनको सबैभन्दा पुरानो पुर्खा अर्थात् “लास्ट […]
पुरा पढ़नुश