३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं ,२१ माघ । बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकहरूलाई  दर्ज्यानी चिन्ह दिइएको छ। हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को आइतबार पदोन्नति गरेको थियो। पदोन्नतिसँगै उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे। दर्ज्यानी […]

पुरा पढ़नुश

प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान

कास्की,२१ माघ । कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्। कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको छ। प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा […]

पुरा पढ़नुश

युके पठाइदिन्छु भन्दै ३७ लाख ठग्ने मदन भण्डारी पक्राउ

काठमाडौं ,२१ माघ ।वैदेशिक रोजगारीको लागि युके पठाइदिने बहाना बनाएर लाखौं ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई हाल काठमाडौं-१६ सामाखुसी बस्दै आएका ३२ वर्षीय मदन भण्डारी रहेका छन्। उनाई आइतबार काठमाडौं-१२ टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार […]

पुरा पढ़नुश

सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, पुर्‍याए भारतका बैंकमा तीन अर्ब

काठमाडौं ,२१ माघ ।ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्‍याएको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका १० जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ। यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत […]

पुरा पढ़नुश

प्रेसर कुकुरमा झुक्किएर पनि नबनाउनुहोस् यी खानेकुरा

काठमाडौं, २१ माघ । प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको उपकरण हो। छिटो खाना पकाउन प्रेसर कुकर प्रयोग गरिन्छ। यो उपकरणले मानिसहरूको जीवन धेरै सजिलो बनाएको छ। यो खाना पकाउनेदेखि बेकिंग वा भापमा सबै चीजहरूमा प्रयोग गरिन्छ। तर, प्रेसर कुकरमा केही प्रकारका चीजहरू पकाउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन। प्रेसर कुकरमा केही चीजहरू […]

पुरा पढ़नुश

बैंक खाता जफत, घर मर्मत गर्न पैसा छैन, २ लाख ऋण लिएर महामण्डलेश्वर बनेः ममता कुलकर्णी

मुम्बइ, २१ माघ ।  किन्नर अखाडाले हालै ममता कुलकर्णी र लक्ष्मीनारायण त्रिपाठीलाई महामंडलेश्वरको पदबाट केही कारणले हटाएको छ ।   ममता कुलकर्णीले आफ्नो फिल्मी करियर र आपराधिक इतिहासलाई लिएर निकै कठिनाइको सामना गर्नु परेको थियो । अहिले किन्नर अखडाले निकासा गरे पछि उनी चर्चामा रहेकी छिन् ।   यसैबीच, ‘आपकी अदालत’ मा ममता कुलकर्णीले रजत […]

पुरा पढ़नुश

पर्सामा एसपी गौतम मिश्रको अभियान: दुई दिनमै १२ जना फरार प्रतिवादी पक्राउ

बिरगंज ,२१ माघ । पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले फरार प्रतिवादी नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरेका छन्। अभियान अन्तर्गत, दुई दिनमै विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादी पक्राउ परेका छन्। नेपाल-भारतबीच खुला सीमा रहेकाले केही फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका छन्। विशेषगरी, पर्सा जिल्ला बिहारसँग सिमाना जोडिएकाले बिहारमा […]

पुरा पढ़नुश

पर्सामा भन्सार छली ल्याइएका ३ लाख ७० हजार बराबरका मालसामान बरामद

पर्सा, २१ माघ। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरिएका विभिन्न लत्ताकपडा तथा खाद्यान्नलगायतका मालसामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरले अन्दाजी रु. ३,७०,९९० (तीन लाख सत्तरी हजार नौ सय नव्बे) बराबरको सामान पक्राउ गरेको हो। पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार […]

पुरा पढ़नुश

सशस्त्रका डिएसपी रिजालको कमान्डमा ५ लाख बराबरको अबैध जुत्ता बरामद ।

धनुषा, माघ २०। सशस्त्र प्रहरी बल, धनुषा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म मैनाटपुरले भारतबाट नेपालतर्फ तस्करी गरेर भन्सार छली ल्याइएका करिब पाँच लाख रुपैयाँ बराबरका जुत्ता बरामद गरेको छ। बिदेह नगरपालिका–१ मा तस्करीको बाटो प्रयोग गरी ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी गुल्म मैनाटपुरका डिएसपी सुरज रिजालको नेतृत्वमा गरिएको कारबाहीमा ३२० जोर जेन्ट्स स्पोर्ट्स जुत्ता र […]

पुरा पढ़नुश

बिहारको मुजफ्फरपुरमा सवारी दुर्घटना: कुम्भ स्नानबाट फर्किंदै गरेका पाँच नेपाली श्रद्धालुको मृत्यु

भारत ,बिहार,२० माघ । बिहारको मुजफ्फरपुरमा भएको गम्भीर सवारी दुर्घटनामा पाँच नेपाली श्रद्धालुको मृत्यु भएको छ। महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–२, मनराकट्टीका ५० वर्षीय मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षीय इन्दु देवी झा, ३० वर्षीय अर्चना झा तथा गाडी चालकको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ। चालकको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा परी […]

पुरा पढ़नुश