नरभंक्षी बाघ नियन्त्रणमा

मकवानपुर,१७ पुस । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको […]

पुरा पढ़नुश

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं,१७ पुस । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र  नवलपरासीपूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ […]

पुरा पढ़नुश

श्रमको सम्मान आजको आवाश्यक्ताः राष्ट्रपति पौडेल

काठमाडौं, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएका छन । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन । […]

पुरा पढ़नुश

बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिएका हुन्।   बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान […]

पुरा पढ़नुश

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं,१६ पुस  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन्। […]

पुरा पढ़नुश

एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल

काठमाडौं, १६ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले […]

पुरा पढ़नुश

खानेपानी मन्त्री प्रदीप यादवद्वारा पाल्पामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण

पाल्पा, पुस १६।रसीद आलम खानेपानी मन्त्री प्रदीप यादवले आज पाल्पा जिल्लामा निर्माणाधीन तानसेन-कालिगण्डकी बृहत खानेपानी तथा सरसफाई आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। तानसेन नगरपालिकाका करिब ५० हजार जनसंख्यालाई सेवा दिने लक्ष्यसहित शुरु गरिएको यस आयोजना छिटो सम्पन्न गर्न उनले निर्देशन दिएका छन्। निरीक्षणका क्रममा मन्त्री यादवले पाल्पा जिल्लामा देखिएका खानेपानी सम्बन्धी दीर्घकालीन समस्याको समाधान गर्न […]

पुरा पढ़नुश

मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

काठमाडौं ,१६ पुस ।तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ। सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग संवाद गरेको हो। संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे […]

पुरा पढ़नुश

बिदेशमा उपचार गर्न जान मानेनन मोहन बैधले, तीन चार दिनमा डिस्चार्ज हुने

काठमाडौं, १६ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।   बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।   हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार […]

पुरा पढ़नुश

दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार

काठमाडौं,१६ पुस । नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ। दाँतको सतहमा प्लाक यति नराम्रो रूपमा जम्मा हुन्छ कि यसलाई सजिलै सफा गर्न सकिँदैन। यसले दाँतमा पहेंलोपन मात्र होइन, यसले दाँत सड्ने, सास गन्हाउने र गिजाको समस्या […]

पुरा पढ़नुश