जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या

काठमाडौं, १८ पुस । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो ।   एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालत भित्र लगभग १० बजे भेटिएको थियो ।   येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट […]

पुरा पढ़नुश

सर्लाहीमा थापा प्रेस सेन्टरको अध्यक्ष चयन

सर्लाही, १७ पुस। प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा (श्रवण) सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा […]

पुरा पढ़नुश

अङ्ग्रेजी नयाँ वर्षका दिन आज रौतहटको पर्यटकीय स्थल नुनथर भरिभराउ

  रौतहट,१७ पुष । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।   अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर अन्य पर्यटकीय क्षेत्र समेत भरिभराउ भएका थिए ।   रौतहट ,सिन्धुली ,मकवानपुर जिल्लाको संगमस्थलका रूपमा रहेको नुनथर क्षेत्रमा पिकनिक […]

पुरा पढ़नुश

प्रेस चौतारीको महाधिवेशन फागुन २३- २५ गते हुने

काठमाडौं, १७ पुस । प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म हुने भएको छ ।   महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए । बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो ।   अहिले पनि देश र […]

पुरा पढ़नुश

बीरगंजमा भन्सार छली गरिएका ८ लाख बराबरका कपडा बरामद

बिरगंज ,१७ पुस । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ७ स्थित कुम्हाल टोलमा विशेष सूचनाका आधारमा भन्सार छली लुकाइछिपाई राखिएका कपडाहरू आज बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा छापामारी गरिएको उक्त कार्यमा बीरगंज भन्सार कार्यालयको संयुक्त टोली पनि संलग्न थियो। टोलीले लुकाइ राखिएको करिब […]

पुरा पढ़नुश

पर्सा प्रहरीले हराएको मोटरसाइकल दुई दिनमै बरामद गरी मालिकलाई जिम्मा लगायो

बिरगंज ,१७ पुस ।रसीद आलम जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको सक्रियतामा चोरी भएको मोटरसाइकल बरामद गरिएको छ। मिति २०८१।०९।१४ गते राति करिब १०:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर दुर्गा मन्दिर अगाडिबाट हराएको मधेश प्रदेश ०३-०३१प.००१ नम्बरको रातो रंगको २०० सिसीको एनएस पल्सर मोटरसाइकल प्रहरीको […]

पुरा पढ़नुश

वीरगञ्जका मेयर राजेशमान सिंहद्वारा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना

वीरगञ्जका ,१७ पुस। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गरेका छन्। मेयर सिंहले आफ्नो सामाजिक सञ्जालमा “Thank you for all the lessons 2024, I am ready 2025” अर्थात् “म तयार छु” भन्ने सन्देशसहित अघिल्लो वर्षका अनुभव र चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्। उनले नगरवासीका […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु, ३ जना पक्राउ ।

सर्लाही ,१७ पुस ।सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्। ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ। बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो। बसले थिचेर गम्भीर घाइते भएका […]

पुरा पढ़नुश

आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । आज १७ पुष २०८१, बुधबार पुष शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो […]

पुरा पढ़नुश

गाडीले किचेर सर्लाहीमा प्रहरी निरीक्षकको मृत्यु

सर्लाही ,१७ पुस  । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत […]

पुरा पढ़नुश