कुकुरको हत्या गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई व्यक्ति पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व),१८ पुस । कुकुरका बच्चासहित एक माउ कुकुरलाई निर्दयतापूर्वक मारेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटना नवलपरासी (ब.सु.प) सुस्ता गाउँपालिका-५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु मगरले २०८१ साल पुस १३ गते नारायणी नदी किनार ठाँडीघाटस्थित ५ नं. ठोक्कर नजिक कुकुरहरू मारेको र २८ वर्षीय अमनकुमार […]

पुरा पढ़नुश

नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेजबीच शैक्षिक तथा पत्रकारिता प्रवद्र्धनका लागि समझदारी

वीरगञ्ज, १८ पुस । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेजबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार, दुवै पक्षले पर्सा जिल्लामा शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन्। समझदारी अनुसार, शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनुका साथै पत्रकारिता […]

पुरा पढ़नुश

मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

सञ्जय मिश्रा रौतहट १८ पुस। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।   घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक माग्ने र राती राती चोरी गर्ने गिरोह (घुमन्ते) गिरोहका ४  चोरलाई युवाहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बिजयपुरलाई […]

पुरा पढ़नुश

माओवादीको स्थायी कमिटी बैठक, पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ ।   आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।   पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले  केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा […]

पुरा पढ़नुश

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

काठमाडौं,१८ पुस  । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।   राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो ।   समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक […]

पुरा पढ़नुश

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।   युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो […]

पुरा पढ़नुश

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस

काठमाडौं ,१८ पुस ।नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो। हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले […]

पुरा पढ़नुश

अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने

मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ ।     नासाको अर्ब डलरको ‘आर्टेमिस’ कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी सञ्चालनको लागि बाटो बनाउने बारे हो। हाल, अन्तरिक्ष अन्वेषणका लागि सबै सामग्रीहरू पृथ्वीबाट पठाइन्छ, पानी र इन्धन जस्ता आवश्यक वस्तुहरू अत्यन्त महँगो बनाउँदै। […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा अबैध किराना सामान बोकेका पिकअप भ्यान पक्राउ

रौतहट, १८ पुस। लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।   सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान […]

पुरा पढ़नुश

जिम्बाबेले खारेज गरयो मृत्यदण्ड सबन्धी ब्यवस्था, ६० कैदीको जोगियो ज्यान

काठमाडौं, १८ पुस । विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।   यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।   मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला […]

पुरा पढ़नुश