भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

बिदेश राजनीति समाचार

काठमाडौं,१८ पुस  । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

 

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो ।

 

समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *