विराटनगर महानगरमा सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ बिक्री र हुक्का बार व्यवस्थापनमा कडाइ

विराटनगर,२० पुस। विराटनगर महानगरपालिकाले सूर्तीजन्य पदार्थ सेवन र बिक्रीमा रोक लगाउन र हुक्का बार तथा क्याफे व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ। मेयर नागेश कोइरालाको नेतृत्वमा महानगरपालिकाले चिया पसल, हुक्का बार र क्याफेमा विद्यालय पोशाकमा आएका विद्यार्थीहरूले हुक्का सेवन गरेको गुनासोलाई ध्यानमा राख्दै यो कदम चालेको हो। महानगरले सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ बिक्री तथा सेवन […]

पुरा पढ़नुश

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

काठमाडौं, २० पुस । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।   आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।   अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले […]

पुरा पढ़नुश

बिलबिजक विनाको सुन प्रकरणमा २५ करोडभन्दा बढी बिगो सहित अभियोगपत्र दर्ता

रसीद आलम,बिरगंज  , पुस  १९।राजस्व अनुसन्धान विभागले बिलबिजक विनाको सुन तस्करी प्रकरणमा २५ करोड ६० लाखभन्दा बढी बिगो सहित दुईवटा अभियोगपत्र दर्ता गरेको छ। राजस्व अनुसन्धान कार्यालय, पथलैयाले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त प्रतिवेदनका आधारमा ८२४३.९७० ग्राम बिलबिजक विनाको सुन प्रकरणमा भारतीय नागरिक अभिषेक अजिनाथ कुटे, राहुल विठ्ठल बाड, राहुल गोरख दगडे, हन्मन्त विठ्ठल मोरे […]

पुरा पढ़नुश

खानेपानी मन्त्री प्रदीप यादवद्वारा पर्सा र बारामा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास

बिरगंज ,१९ पुस । खानेपानी मन्त्री प्रदीप यादवले आज मिति २०८१ साल पुष १९ गते, शुक्रबार, पर्सा र बारा जिल्लामा दुईवटा महत्वपूर्ण खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभएको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका स्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता, सवैठवा हुँदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुरसम्म ५ किलोमिटर क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको […]

पुरा पढ़नुश

वीरगंजमा प्रेस सेन्टर पर्साको अधिवेशन सम्पन्न, शिवनाथ यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन

पर्सा ,१९ पुस । प्रेस सेन्टर नेपाल (जिल्ला समन्वय समिति) पर्साको १८औं साधारण सभा तथा छैटौं अधिवेशन शुक्रबार वीरगंजमा सम्पन्न भएको छ। सेन्टरका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। उनले पर्साका सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको पालन गर्दै समाचार सम्प्रेषण गर्न आग्रह […]

पुरा पढ़नुश

कांग्रेस एमालेको सरकार बने पछि कुनै स्क्यान्डल सुन्नु परेको छैनः उपप्रधानमन्त्री सिंह

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन ।   नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले  बिहिबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने उनले बताएका हुन ।   पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उपप्रधान […]

पुरा पढ़नुश

कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ

काठमाडौं, १९ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।   जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।   कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा […]

पुरा पढ़नुश

आजको मौसमः तराइमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १९ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ।   दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । […]

पुरा पढ़नुश

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

नयाँ दिल्ली,१९ पुस ।  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र […]

पुरा पढ़नुश

सुशाषनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।   नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए।   ‘हामीले आदर्शका कुरा त धेरैले […]

पुरा पढ़नुश