रास्वपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।   हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।   जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको […]

पुरा पढ़नुश

आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट बर्षा हुने

काठमाडौं, २१ पुस । काठमाडौं, २० पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु […]

पुरा पढ़नुश

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

सर्लाही ,२१ पुस  । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो। शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ […]

पुरा पढ़नुश

मौसमी प्रकोपको चपेटामा नेपाल

– प्रकाश रेग्मी चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको  क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ सात […]

पुरा पढ़नुश

सर्वोच्च बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं,२० पुस  । सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्। अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए। […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा पर्सामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा,२० पुस । पकाहामैनपुर गाउँपालिका-३ स्थित श्री राम चरित्र भगवत माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल, नेपालद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सीमावासीसँगको सम्बन्ध सुमधुर बनाउन र उनीहरूलाई प्रत्यक्ष लाभान्वित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले यो शिविर सञ्चालन गरेको हो। सशस्त्र प्रहरीले बिगत केही वर्ष देखि सीमावासी सँग आफ्नो सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रमहरु […]

पुरा पढ़नुश

पत्रकार जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग

वीरगन्ज,२० पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार जियालाल साहलाई धम्की दिने व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न माग गरेको छ। शुक्रबार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण साहलाई सामाजिक सञ्जालमार्फत मानसिक तनाव र दबाब दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी […]

पुरा पढ़नुश

नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ अनुगमन: समस्या समाधानका लागि मेयर सिंहको निर्देशन

बिरगंज ,२० पुस । बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ सम्बन्धी अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले देखिएका समस्याको समाधानका लागि आवश्यक निर्देशन प्रदान गरेका छन्। यस क्रममा नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) चुम्मन लाल दास, विकास समितिका अध्यक्ष धिरज गुप्ता, सदस्य अक्षय, महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सर्फद्दीन मियाँ, […]

पुरा पढ़नुश

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छः प्रधानमन्त्री

काठमाडौं, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन ।   संकल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान  ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताएका हुन […]

पुरा पढ़नुश

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

काठमाडौं ,२० पुस । डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन्। पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा […]

पुरा पढ़नुश