एनपीएल बिजेता जनकपुर बोल्टसलाई रौतहटमा भब्य स्वागत
रौतहट, १४ पुस । नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ । हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो। एनपीएल सिजन १ का विजेता बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको […]
पुरा पढ़नुश