अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
कोलम्बो, १६ मंसिर । श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ । सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ […]
पुरा पढ़नुश