तस्करको स्कोरपीयोले किचेर सशस्त्र प्रहरी सईको मृत्यु
मुकेश कुमार यादब/सिरहा, १६ मंसिर। सिरहामा तस्करको स्कोरपीयोले किचेर एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ। भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवलाई आईतबार विहान तस्करको स्कोरपीयोले किचर मृत्यु भएको हो। नेपालबाट भारत तर्फ गईरहेको तस्करको स्कोरपीयो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न […]
पुरा पढ़नुश