सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
मुम्बई, ४ माघ । बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो। चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे । त्यसपछि अभियुक्तले […]
पुरा पढ़नुश