प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर ठगी गर्ने सुदीप थापा पक्राउ
काठमाडौं,२२ पुस । प्रहरी निरीक्षकको पहिचान बनाएर ठगी गरेको आरोपमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार थापा चोकबाट उनलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले आफू प्रहरी निरीक्षक भएको भन्दै क्यानडा र अस्ट्रेलियामा पठाइदिने […]
पुरा पढ़नुश