चीनले डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई भन्साररहित सुविधा दिनेछः चीनिया मन्त्री
बेइजिङ, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना […]
पुरा पढ़नुश