अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण, अनुहार छाेपेर पुगेकी थिइन्
राँची, २ असार । बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् । शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् । चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियाे । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप […]
पुरा पढ़नुश