बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

मुम्बइ, १ साउन । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ ? जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन् । आफ्नो आकर्षक अभिनयले सबैको मन जित्ने को हो ?  हो, हामी हर्षाली मल्होत्राको कुरा गर्दैछौं। त्यतिबेला उनी पहिलो कक्षामा थिइन् । अहिले उनी हुर्किसकेकी छिन् ।   हालै हर्षाली मल्होत्रालाई कथक इन्स्टिच्युटबाट बाहिर निस्केको […]

पुरा पढ़नुश

आमिर खानकी छोरी डिप्रेसनमा

मुम्बइ, ३१ असार । आमिर खानकी छोरी इरा खानले हालै डिप्रेशनको बारेमा कुरा गरेकी छिन् ।   इराले एक अन्तर्वार्तामा आफू पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लडिरहेको बताइन् । आमाबुवाको सम्बन्धविच्छेदले आफूलाई त्यति असर नगरेको बताइन् तर करिब डेढ वर्षसम्म निकै दुःखी रहेकी थिइन्, त्यति मात्र होइन, खानपानसमेत छाडि दिइन् । इराले आफू मात्र नभएर […]

पुरा पढ़नुश

जब घरवाट दुर्गन्ध आयो, ढोका फाेरेर हेर्दा मराठी फिल्मका दिग्दज रबिन्द्र महाजनीको शव भेटियो

मुम्बई, ३० असार । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए । रविन्द्र ७७ वर्षका थिए । उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे ।   घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि […]

पुरा पढ़नुश

सुटिङका क्रममा शाहरुख खान घाइते

काठमाडौं, १९ असार । अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।   लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो । चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । […]

पुरा पढ़नुश

किंग खानकी छोरी पनि फिल्मी पर्दामा, अनन्या भन्छिन,– उनी धेरै आत्मविश्वासी छिन्’

मुम्बइ, १९ असार । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि अभिनय जगतमा राज गर्दै आएका छन्, अब उनकी छोरी सुहाना खान पनि अभिनयको दुनियाँमा पाइला राख्ने भएकी छन् । सुहाना चाँडै नै जोया अख्तरको निर्देशनमा बनेको नेटफ्लिक्स फिल्म ‘द आर्चिज’ मा देखिने छिन् ।   किंग खानकी छोरीले पनि अभिनयमा डेब्यु गरेको देखेर सबैजना उत्साहित छन् । […]

पुरा पढ़नुश

रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

मुम्बइ, १७ असार । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् ।   आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर […]

पुरा पढ़नुश

प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।   तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि […]

पुरा पढ़नुश

छाेरीलालाई समय दिन रामचरण लिए सुटिङबाट ब्रेक

मुम्बई, १० असार । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् ।   उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् । रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन् ।   उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन् । तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई […]

पुरा पढ़नुश

आदिपुरुषको आम्दानी हरिबिजोग, आठौं दिनमा कमाई ३.२५ करोड मात्रै

मुम्बई, ९ असार । आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।   तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै […]

पुरा पढ़नुश

रिलिज हुदैँ धुर्मुस सुन्तलीको म त मर्छु कि क्या हो

काठमाडौं, ८ असार । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ ।   ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो ।   सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन ।   उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी […]

पुरा पढ़नुश